काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणको अध्यक्ष पदका लागि दर्खास्त आह्वान भएको छ ।

३० वर्ष पार भई ६५ वर्ष ननाघेका सम्बन्धित क्षेत्रमा १० वर्ष अनुभव भएका नागरिकले दर्खास्त दिन सक्नेछन् ।

Comments

comments