मेलबर्न । विषयहरुमा विविधतासंगै इभेन्ट म्यानेजमेन्ट पनि राम्रो विषयको रुपमा विकास भईरहेको छ । अष्ट्रेलियामा इभेन्ट म्यानेजमेन्ट अन्तर्गत ,कार्यक्रम योजना त्यसलाई सम्पन्न गर्न चाहिने प्रावधिक साथै व्यवस्थापकीय ज्ञान सम्बन्धि पढाइ हुन्छ।

स्नातक तहमा इभेन्ट म्यानेजमेन्ट कोर्स साधारणतया तीन वर्ष अवधिको हुन्छ भने ग्राजुएट डिप्लोमा कोर्स १ देखि दुई वर्ष अवधिको हुन्छ । स्नातक तहको वार्षिक पढाइ शुल्क औसत १९,००० डलर हुन्छ भने डिप्लोमा कोर्सको औसतमा १५ हजार डलर शुल्क हुन्छ । शुल्क युनिभर्सिटी अनुसार फरक फरक हुन सक्छ ।

अष्ट्रेलियामा इभेन्ट म्यानेजमेन्ट सम्बन्धि कोर्स र पढाइ हुने युनिभर्सिटी :

१. स्पोर्ट, रिक्रिएसन इन्स इभेन्ट म्यानेजमेन्ट (एडिथ कोवन युनिभर्सिटी)

२. बिजनेस इभेन्ट म्यानेजमेन्ट (ल ट्रोब युनिभर्सिटी )

३. बिजनेस टुरिजम एण्ड इभेन्ट म्यानेजमेन्ट (युनिभर्सिटी अफ साउथ क्विन्सल्याण्ड)

४. बिजनेस टुरिजम एण्ड इभेन्ट ( युनिभर्सिटी अफ साउथ अष्ट्रेलिया )

५. इभेन्ट एण्ड टुरिजम म्यानेजमेन्ट (युनिभर्सिटी अफ क्यानबेरा)

६. बिजनेस इभेन्ट म्यानेजमेन्ट (एडिथ क्वान युनिभर्सिटी )

७. इन्टरनेशनल होटल एण्ड टुरिजम (युनिभर्सिटी अफ क्विन्सल्याण्ड )

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments