मेलबर्न । युनिभर्सिटी अफ सिड्नी पब्लिक रिसर्च युनिभर्सिटी हो । सन् १८५० मा स्थापना भएको यो युनिभर्सिटी अष्ट्रेलियाकै पहिलो युनिभर्सिटी हो। क्युएस वर्ल्ड युनिभर्सिटी र्यान्किंगको यो वर्षको सूचीमा युनिभर्सिटी अफ सिड्नी अष्ट्रेलियाको तेस्रो उत्कृष्ट युनिभर्सिटी र विश्वको ४२ औं उत्कृष्ट युनिभर्सिटी बन्न सफल भएको छ ।

युनिभर्सिटी अफ सिड्नीमा विदेशी विद्यार्थीहरुका लागि छात्रवृत्ति समेत रहेको छ ।

युनिभर्सिटी अफ सिड्नीका कलेजहरु विभिन्न ठाउँमा रहेका छन्  । यस युनिभर्सिटीमा पढाइ हुने कोर्सहरु यस प्रकार छन् :

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तस्बिर स्रोत

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments