काठमाडौं । सरकारले साउन १ गते देखि नियुक्त राष्ट्रसेवकका लागि उनिहरुकै योगदानमा आधारीत निवृतभरण (पेन्सन) प्रणाली लागु गर्ने भएको छ ।

मुलुकको ढुकुटीले धान्न नसक्ने गरी बर्षेनी बढ्दै गएको निवृतभरण बाेझलाई दीर्घकालीन रुपमा नै कम गर्न सरकारले नयाँ पेन्सन प्रणाली लागु गर्न लागेको हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

नयाँ पेन्सन प्रणाली लागु गर्न ‘निवृतभरण काेष सम्बन्धमा व्यवस्था गर्न बनेकाे विधेयक ‘ अाइतबार संसदमा दर्ता गरिएकाे छ ।

सरकारले बजेट भाषणमा नै साउन १ देखिनै नयाँ पेन्सन प्रणाली लागु गर्ने घाेषणा गरेकाे थियाे ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments