काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेत्रबिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवत्ता तथा पुर्वपर्यटन मन्त्री खड्गबहादर बिश्वर्मालाई थप तिन दिन हिरासतमा राख्न आदेश दिएको छ ।

चन्दा असुलीमा संलग्न रहेको आरोपमा पक्राउ परेका उनलाई थप तिन दिन हिरासतमा राख्न अदालतले आदेश दिएको हो । महानगरिय प्रहरी परिसर काठमाडौंले उनीमाथि अनुसन्धान नसकिएको भन्दै थप १५ दिन म्याद थप गर्न माग गरेको थियो । अाजकाे राजधानी दैनिकमा खबर छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments