मेलबर्न । अष्ट्रेलियाको ‘युनिभर्सिटी अफ द सनसाइन कोस्ट’ युनिभर्सिटी पब्लिक युनिभर्सिटी हो । सन् १९९४ मा स्थापना भएको यो युनिभर्सिटी क्विन्सल्याण्डको सनसाइन कोस्टमा रहेको छ । यो युनिभर्सिटी रिजनल युनिभर्सिटीज नेटवर्कको सदस्य रहेको छ । यस युनिभर्सिटीका कलेजहरु मेलबर्न, सिड्नी लगायतका ठाउँहरुमा समेत छन् ।

युनिभर्सिटी अफ द सनसाइन कोस्टमा अन्डरग्राजुएटको लागि वार्षिक २० हजार देखि २७ हजार अष्ट्रेलियन डलर, पोस्टग्राजुएटको लागि वार्षिक ११ हजार ६ सय देखि ५२ हजार अष्ट्रेलियन डलर, रिसर्च तहको लागि वार्षिक २६ हजार देखि २७ हजार २ सय अष्ट्रेलियन डलर सम्म रहेको छ। विद्यार्थीले पढ्ने संकाय र विषय अनुसार शुल्क फरक – फरक हुन्छ । यस युनिभर्सिटीमा विदेशी विद्यार्थीहरुका लागि अष्ट्रेलियन अवार्ड लगायतका विभिन्न छात्रवृत्ति कार्यक्रमहरु उपलब्ध छन् ।

युनिभर्सिटी अफ द सनसाइन कोस्टमा उपलब्ध संकाय :

 

तस्बिर स्रोत

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments