काठमाडौं । तपाइले गाडीको इन्जिन चेकजाचँ गराउनु भएको छैन् ?

वा चेकजाचँ गराएर पनि ‘हरियो स्टिकर लगाउनु भएको छैन् ?

सावधान, सरकारले त्यस्ता गाडीलाई भदौदेखि बन्देज लगाउने भएको छ ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले भदौ पहिलो सातादेखि ‘हरियो स्टिकर’ प्राप्त नगरेका ४ पाग्रें सवारीसाधनलाई रोक लगाउने निर्णय गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments