मेलबर्न । अष्ट्रेलियाको मर्ड़क युनिभर्सिटी पब्लिक युनिभर्सिटी हो । यो वेस्टर्न अष्ट्रेलियाको पार्थ सहरमा रहेको छ । यो युनिभर्सिटी सन् १९७३ मा भएको थियो र यो युनिभर्सिटी राज्यको दोस्रो पुरानो युनिभर्सिटी हो । यस युनिभर्सिटीका कलेजहरु सिंगापुर र दुबईमा समेत रहेका छन् ।

मर्ड़क युनिभर्सिटी विभिन्न संकाय अन्तर्गतका दुई सय पचास भन्दा बढी कोर्सहरु रहेका छन् । यस युनिभर्सिटीमा सैद्धान्तिक संगै प्रयोगात्मक शिक्षालाई पनि प्राथमिकतामा राखिन्छ । यस युनिभर्सिटीमा अन्डरग्राजुएट, पोस्टग्राजुएट र रिसर्च तहमा पढाइ हुन्छ । विश्व भरका नयाँ उत्कृष्ट युनिभर्सिटीको सूचीमा यो उत्कृष्ट सय युनिभर्सिटीहरु भित्र पर्छ । यस युनिभर्सिटीको रिसर्च तह विश्वस्तरीय रहेको छ ।

नेपाली विद्यार्थीहरुका लागि मर्ड़क युनिभर्सिटीमा २०१८ / २०१९ को लागि छात्रवृत्ति योजनाहरु रहेका छन्, जुन यसप्रकार छन् :

  • $11,000 for Business and Governance eligible degree courses
  • $11,000 for the Bachelor of Nursing course
  • $8,000 for all other eligible courses

मर्ड़क युनिभर्सिटीमा पढाइ हुने संकायहरु :

तस्बिर स्रोत

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments