मेलबर्न । साउथ अष्ट्रेलियाको एडलेडमा रहेको फ्लिनडर्स युनिभर्सिटी पब्लिक युनिभर्सिटी हो । यो युनिभर्सिटी सन् १९६६ मा स्थापना भएको थियो । यो युनिभर्सिटी इनोभेटिभ रिसर्च युनिभर्सिटीजको सदस्य हो । यस युनिभर्सिटीको मेडिकल र मानवशास्त्र संकायको पढाइ अष्ट्रेलियाकै उत्कृष्ट मध्येमा पर्छ ।

यस युनिभर्सिटीमा पढाई हुने कोर्सहरु निम्न हुन् :

Comments

comments