काठमाडाैँ । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीकाे दाेहाेराे चरित्रले न्यायलय विवादमा परेकाे अाराेप लगाएकाे छ । सरकार बिरूद्ध प्रस्तुत हुने रणानीति बनाउन सानेपास्थित मुख्यालयमा मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बसेकाे कांग्रेसकाे बैठकले यस्ताे निष्कर्ष निकालेकाे हाे ।

सर्वाेच्च अदालतका कायम मुकाय प्रधानन्यायाधीस दीपकराज जाेशीलार्इ अाफैले प्रधानन्यायाधीशमा सिफारिस गरेर अाफैले अस्वीकृत गराउनु प्रधाानमन्त्रीले दुराशयपूर्ण ब्यवहार भएकाे कांग्रेसकाे ठहर छ । सरकारले न्यापालिकाकाे स्वतन्त्रता र निश्पक्षतामाथि हस्तक्षप गरेकाे कांग्रेस बैठककाे निष्कर्ष छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments