काठमाडौं । विषादी प्रयोग गरेर उपभोग्य वस्तु उत्पादन र बिक्री गर्नेलाई अब ५ वर्ष सम्म कैद हुने भएको छ ।

सरकारले मंगलबार संसदमा दर्ता गराएको उपभाभेत्ता संरक्षण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा उपभोत्ताको स्वास्थ्यमा हानी पुर्याउनेलाई कारवाहीको व्यवस्था गरेको हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

यस अघि उपभोत्तालाई गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्नेले छुट पाउदै आएका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Please follow and like us:

Comments