काठमाडौं । भक्तपुरका प्रहरीको इन्काउन्टरमा दुईजना अपहरणकारी मारिएका छन् ।

आइतबार साँझदेखि अपहरणमा परेका ११ वर्षीय बालकको खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीच मुठभेड भएको हो । अपहरणकारीले बालक निशान खड्काको हत्या गरेका छन् ।  मृत्यु हुनेमा अजय तामाङ र गोपाल तामाङ रहेको प्रहरीले जनाएको छ।

भक्तपुरको थिमीमा श्याम लवतको निर्माणाधिन घरको जगमा बालक खड्काको शव फेला परेको हाे । अपहरणकारीले बोकेको मोवाइल र गोलीसमेत प्रहरीले इन्काउन्टरमा मृत्यु भएका दुईजनाको साथबाट बरामद गरेको जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments