मेलबर्न । अष्ट्रेलियाको युनिभर्सिटी अफ न्यु साउथ व्ह्लेस पब्लिक रिसर्च युनिभर्सिटी हो । सन् १९४९ मा स्थापना भएको यो युनिभर्सिटी सिड्नीमा रहेको छ । प्रयोगात्मक शिक्षामा जोड दिने यस युनिभर्सिटीको मूख्य नारा ‘ Knowledge by hand and mind’  रहेको छ । विश्वका उत्कृष्ट युनिभर्सिटीको सूचीमा २०१८ मा यो ४५ औं स्थानमा आएको छ ।

२०१८ को तथ्यांक अनुसार यो युनिभर्सिटी अष्ट्रेलियामा अकाउन्टिंग र फाइनान्स तथा सिभिल एण्ड स्ट्रक्चरल इञ्जिनियरिङ्गको लागि पहिलो स्थानमा र कानुन विषयको पढाइको लागि चौथो स्थानमा रहेको छ । यो युनिभर्सिटी न्यु साउथ व्ह्लेस राज्यको सबैभन्दा उत्कृष्ट युनिभर्सिटीमा पर्छ ।

अष्ट्रेलियाको तेस्रो उत्कृष्ट युनिभर्सिटी मानिने युनिभर्सिटी अफ न्यु साउथ व्हेल्समा ब्याचलर, मास्टर्स र पीएचडी तहमा पढाइ हुन्छ । यस युनिभर्सिटीमा विद्यार्थीहरुको लागि डेभलपमेन्ट प्रोग्राम्स सहित छात्रवृत्ति पनि उपलब्ध हुन्छ । युनिभर्सिटी अफ न्यु साउथ व्हेल्समा उपलब्ध विषयहरु :

Art & Design

Comments

comments