मेलबर्न । अष्ट्रेलियाको यो वर्षको दशैँ विशेष बन्ने भएको छ । यसपालीको दशैंमा नेपालीहरु दशैंको रौनकता संगै सगीतमा झुमेर परदेशबाट देश सम्झिने अवसर पाउने भएका छन् ।

दशैंको अवसरमा म्युजिकल टुर २०१८ को आयोजना हुने भएको छ । नेपालीहरुलाई अष्ट्रेलियाको पढाइ र बसाईमा विश्वासिलो साथी बनेर सेवा दिंदै आएको कंडेल कन्सल्टेन्सीले म्युजिक टुर नेपाली समुदाय माझ ल्याउने जमर्को गरेको हो । उक्त म्युजिकल टुरमा नितेश जंग कुँवर, अनिल सिंह, भिटेन लगायतका लोकप्रिय कलाकारको विशेष प्रस्तुति रहनेछ ।

कार्यक्रम आगामी ७ अक्टोबरमा १७० Russell , Billboard The Venue मा हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments