मेलबर्न । अष्ट्रेलियाको फेडेरेसन युनिभर्सिटी भिक्टोरिया राज्यमा रहेको छ । हालको युनिभर्सिटीको रुपमा २०१३ देखि आएको थियो । भिक्टोरियामा यसका थुप्रै कलेजहरु पनि रहेका छन् ।

फेडेरेसन युनिभर्सिटीमा विदेशी विद्यार्थीहरुको लागि युनिभर्सिटी , गैर-सरकारी संस्था तथा सरकारी छात्रवृत्ति योजनाहरु उपलब्ध हुन्छन्। फेडेरेसन युनिभर्सिटीका कलेजहरु :

फेडेरेसन युनिभर्सिटीमा उपलब्ध कोर्सहरु :

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments