मेलबर्न । अष्ट्रेलियाको क्विन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजी पब्लिक रिसर्च युनिभर्सिटी हो । क्विन्सल्याण्डमा रहेको यो युनिभर्सिटी सन् १९८९ देखि संचालनमा आएको हो ।

क्विन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजीमा अन्डरग्राजुएट, पोस्टग्राजुएट, पीएचडी तह साथै व्यावसायिक कोर्स पनि पढाइ हुन्छ । यस युनिभर्सिटीमा पढाइ हुने कोर्सहरु निम्न हुन् :

क्विन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजीमा विदेशी विद्यार्थीहरुको लागि छात्रवृत्ति योजनाहरु समेत रहेका छन् । पढाइको तह अनुसार छात्रवृत्ति योजना फरक-फरक रहेका छन् । छात्रवृत्ति सम्बन्धि पूर्ण जानकारीको लागि तल दिइएका मध्ये आफूले पढ्ने तहमा क्लिक गर्नुहोस् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments