मेलबर्न । अष्ट्रेलियाको चार्ल्स स्टट सन् १९८९ मा स्थापना भएको पब्लिक युनिभर्सिटी हो । यस युनिभर्सिटीका कलेज तथा अध्ययन केन्द्रहरु अष्ट्रेलियाका क्विन्सल्याण्ड, भिक्टोरिया, न्यु साउथ व्ह्लेस, क्यापिटल टेरीटरीमा रहेका छन् ।

चार्ल्स स्टट युनिभर्सिटीमा पढ्नको लागि लाग्ने शुल्क, विषय र तह अनुसार वार्षिक १९ हजार अष्ट्रेलियन डलर देखि ५५ अष्ट्रेलियन हजार डलर सम्म रहेको छ । यस युनिभर्सिटीमा अनलाइन पढाइ समेत हुन्छ र अनलाइन पढाइको लागि शुल्क फरक हुन्छ । यस युनिभर्सिटीमा सरकारी र विभिन्न संस्थाहरुले उपलब्ध गराउने छात्रवृत्तिको व्यवस्था समेत छ ।

चार्ल्स स्टट युनिभर्सिटीमा अन्डरग्राजुएट, पोस्टग्राजुएट र रिसर्चमा समेत पढाइ हुन्छ । यस युनिभर्सिटीमा पढाइ हुने कोर्सहरु यस प्रकार छन् :

 

तस्बिर स्रोत

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

 

Comments

comments