काठमाडाैं । अमेरिकाले चीनसँगको व्यापार युद्ध झन चर्काउन संकेत गरिरहेको छ ।

आफ्नो देश भित्रिने ३४ अर्ब डलर बराबरको चिनियाँ सामानमा अमेरिकाले भन्सार शुल्क बढाईसकेको छ ।

भविष्यमा भन्सार शुल्क बढाउन सकिने २ खर्ब डलर बराबरको सामानको सुची पनि अमेरिकाले सार्वजनिक गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिव ५ खर्ब डलर बराबरको सामानमा भन्सार बढ्न सकने बताईरहेको छन् ।

यो अंक गत बर्ष चीनले अमेरिका निकासी गरेको सबै सामानको कुल मुल्य हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments