काठमाडौं । २० दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याइएको छ । सेनाकाे हेलिकाेप्टरमार्फत् उहाँलाई काठमाडौं ल्याइएको हो । डा. केसीले काठमाडौं आउन नमानेपछि प्रहरीले बल प्रयोग गर्नु परेको थियो ।

अनसनरत डा. केसीका समर्थकहरुले उहाँलाई काठमाडौं लैजान नदिन अवरोध सिर्जना गरेका थिए । चर्को नाराबाजीमा उत्रिएका उनीहरुलाई शान्त पार्न प्रहरीले सामान्य बल प्रयोग गर्नुपरेको थियो ।आफ्ना समर्थक चिकित्सक, बिद्यार्थीहरुलाई प्रहरीले लाठीचार्ज गरेको हेर्न नसकेर आफू काठमाडौं जान तयार भएको उहाँले पत्रकार सम्मेलनमा भन्नुभएको थियो ।

बिद्यार्थीहरुले पनि बल प्रयोग गरेको भन्दै प्रहरीलाई टेबल, कुर्सीले हिर्काएका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments