काठमाडाैं । आर्थिक बर्ष ०७५-७६ को पहिलो दिनदेखि सेयर बजारमा अनलाईन कारोवार सुरु हुने भएको छ ।

नेपाल स्टक एक्सचेन्जको योजनाअनुसार साउन १ गतेदेखि अनलाई कारोवार परीक्षण रुपमा सुरु हुने भएको हो । आजको नयाँ पत्रिकामा खबर छ ।

सोही अनुसार सबै ब्रोकरले अनलाईन कारोवार सुरु गर्ने नेप्सेले बताएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments