काठमाडौं । आर्थिक बर्ष २०७४ /७५ मा मुलुकले १ खर्ब ६० अर्ब रुपैयाँ बराबरको पेट्राेलियम पदार्थ आयात गरेको छ ।

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धिसँगै स्थानीय बजारमा खपतदर बढ्दै गएकाले यो बर्ष सो मूल्य बराबरको २७ लाख किलोलिटर इन्धन आयात भएको हो ।आजको कारोबार दैनिकमा खबर छ ।

मुलुकमा आयात हुने वस्तुमध्ये पेट्रोलियम पदार्थ पहिलो स्थानमा पर्ने गर्छ ।

निर्यातको तुलनामा दोब्बर रुपैयाँ बराबरको इन्धनमात्र आयात हुने गर्छ ।

निर्यातकाे तुलनामा दाेब्बर रूपयां बराबरकाे इन्धनमात्र अायात हुने गरेवापत निगमले याे वर्षा डेढ खर्वभन्दा वढि रकम अाइअाेसीलार्इ भुत्तानी गरेककाे हाे ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments