मेलबर्न । अष्ट्रेलियाको युनिभर्सिटी अफ तस्मेनिया पब्लिक रिसर्च युनिभर्सिटी हो । यो युनिभर्सिटी तस्मेनियामा रहेको छ, जुन सन् १८९० मा स्थापना भएको थियो । यो युनिभर्सिटी अष्ट्रेलियाकै चौथो पूरानो युनिभर्सिटी हो । यो युनिभर्सिटी इन्टरनेशनल एसोसिएसन अफ कमनवेल्थ युनिभर्सिटीजको सदस्य समेत रहेको छ ।

युनिभर्सिटी अफ तस्मेनिया अष्ट्रेलियाको उत्कृष्ट युनिभर्सिटी मध्येमा पर्छ भने विश्वका तीन सय उत्कृष्ट युनिभर्सिटी मध्येमा पर्छ । अन्डरग्राजुएसन देखि पीएचडिसम्म पढाइ हुने यस युनिभर्सिटीमा पढाइ हुने कोर्सहरु :

युनिभर्सिटी अफ तस्मेनियामा विदेशी विद्यार्थीहरुको लागि छात्रवृत्ति समेत उपलब्ध छ । छात्रवृत्ति विभिन्न शिर्षकमा उपलब्ध गराइन्छ , जुन यस प्रकार छन् :

Tasmanian International Scholarship (TIS)

ELC and Foundation Studies Scholarships : 10% UTAS Tuition Fee Discounts

Other Degree Scholarship Opportunities : College Scholarships & Bursaries

Partner Scholarships : Australian Government Scholarships
 
 PhD and Research Degrees

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments