काठमाडौं । डा.गोविन्द केसीका समर्थकले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्सी धानको एक किलो चामल उपहार दिएका छन् ।

प्रधानमन्त्री निवास वालुवाटार बाहिर प्रदर्शन मार्सी चामलसहित प्रदर्शन गरेका उनीहरुले बालुवाटारभित्र प्रधानमन्त्रीकालागि एक किलो चामल दिएका थिए ।

तर प्रधानमन्त्रीका प्रतिनिधिले चामल लिन नमानेको डा.केसीका समर्थकले बताएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments