मेलबर्न । अष्ट्रेलियाको ला ट्रोब युनिभर्सिटी मेलबर्नमा रहेको पब्लिक रिसर्च युनिभर्सिटी हो । यो युनिभर्सिटी सन् १९६४ मा स्थापना भएको हो, जुन भिक्टोरियाको तेस्रो पूरानो युनिभर्सिटी हो ।

ला ट्रोब युनिभर्सिटीले विदेशी विद्यार्थीलाई विभिन्न शिर्षकमा छात्रवृत्ति दिंदै आएको छ । जसमध्ये यी हुन् :

  • The Australia Awards scheme
  • Australia Awards Endeavour Scholarships
  • Undergraduate and postgraduate coursework scholarships
  • Postgraduate research scholarships
  • Alumni advantage

यस युनिभर्सिटीमा कोर्स , कोर्सको अवधि र पढाइको लेभल अनुसार शुल्क फरक-फरक हुन्छ । यस कोर्समा हरेक वर्ष शुल्क वृद्धि हुन्छ । तर त्यो वृद्धि ७ प्रतिशत भन्दा बढी हुँदैन । यस युनिभर्सिटीमा पढाइ हुने कोर्सहरु :

ला ट्रोब युनिभर्सिटी अन्तर्गतका कलेजहरु :

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments