काठमाडौं । विद्यार्थीलाई पढ्ने समयमा धेरै टाउको दुख्ने गर्छ । केही अभिभावकले यसलाई आफ्नो सन्तानको बाहना पनि सम्झिने गर्छन् । तर, विद्यार्थीले बाहना नभई, वास्तवमै यो समस्या भोगिरहेका हुन्छन् ।

विद्यार्थीहरुको टाउको दुख्ने, पेट दुख्ने, ज्वरो आउने समस्या विशेष गरी बोर्ड परिक्षामा बढी देखिने गर्छ । यो स्वास्थ्य, तनावको कारण त देखिन्छ नै, युवा ज्योतिष हरिहर अधिकारिका अनुसार, यो समस्या कुण्डलीको कारण पनि देखिने गर्छ । उनका अनुसार, जब कुण्डलीमा पन्चम स्थान र छैठौं स्थान जुध्छन् , तब यो समस्या देखिने गर्छ ।

ज्योतिष हरिहर अधिकारिका अनुसार, यो समस्याबाट छुटकारा पाउनको लागि विद्यार्थीले बिहिबार र शुक्रबार माछामासु खानु हुँदैन । त्यस्तै, आफ्नो स्वास्थ्य र खानपिनमा पनि ध्यान दिनुपर्छ । परिक्षालाई ठूलो भारिको रुपमा लिनु हुँदैन ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments