मेलबर्न । फ्लिन्डर्स युनिभर्सिटी अष्ट्रेलियामा रहेका विश्वका उत्कृष्ट युनिभर्सिटी मध्ये एक हो । यो युनिभर्सिटी पब्लिक युनिभर्सिटी हो र यो एडलेडमा रहेको छ । यो युनिभर्सिटी सन् १९६६ मा स्थापना भएको थियो ।

फ्लिनन्डर्स युनिभर्सिटीमा ग्राजुएट, पोस्टग्राजुएट र रिसर्च लेभलमा पढाइ हुन्छ । यस युनिभर्सिटीले विभिन्न छात्रवृत्ति योजना समेत राखेको छ।  यस युनिभर्सिटीमा उपलब्ध कोर्सहरु यसप्रकार रहेका छन् :

फ्लिन्डर्स युनिभर्सिटीमा अनलाइन पढाइ समेत हुन्छ । त्यस्तै, यसका विभिन्न ठाउँमा कलेजहरु पनि रहेका छन् , जस्तै :

Bedford Park campus, Adelaide

Victoria Square

Tonsley 

तस्बिर स्रोत

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments