काठमाडौं । नेपाल आएका विदेशी पर्यटकले दैनिक कति खर्च गर्छन्  ?

पर्यटन मन्त्रालयका पूर्व सचिव किशोर थापाले शनिबार पेस गरेको तथ्यांकअनुसार नेपालमा विदेशीको दैनिक खर्च औसतमा ५३ डलर मात्र छ।

थापाको भनाइमा यो खर्च निकैकम हो ।

पर्यटक खर्च बढाउन के गर्ने त ?

थापा भन्छन्ः 

-पर्यटक रमाउने आकर्षक गतिविधि गर्नुपर्यो ।

-सस्तोमा सेवा दिनु भएन ।

-महंगा पूर्वाधार विकास गर्न हिच्किचाउनु भएन ।

-नेपालका पर्यटकीय प्रडक्टलाई पर्यटन व्यवसायीले उच्च मूल्यमा बेच्न नसक्दा पर्यटकले खर्च गर्ने ठाउँ पाएका छैनन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments