मेलबर्न । अष्ट्रेलियाको ‘द युनिभर्सिटी अफ साउथ अष्ट्रेलिया’ दक्षिण अष्ट्रेलियाकै सबैभन्दा ठूलो युनिभर्सिटी हो । यो युनिभर्सिटी ‘ अष्ट्रेलियन टेक्नोलोजी नेटवर्क अफ युनिभर्सिटीज’ को संस्थापक सदस्य समेत हो ।

अहिलेको संरचनामा सन् १९९१ देखि आएको ‘द युनिभर्सिटी अफ साउथ अष्ट्रेलिया’ पब्लिक रिसर्च युनिभर्सिटी हो । अष्ट्रेलियाका उत्कृष्ट युनिभर्सिटी मध्येको एक मानिने यो युनिभर्सिटी विश्वका उत्कृष्ट युनिभर्सिटीको सूचीमा समेत पर्ने गर्छ ।

द युनिभर्सिटी अफ साउथ अष्ट्रेलियामा द युनिभर्सिटी अफ साउथ अष्ट्रेलिया २ सय भन्दा बढी डिग्री छन् , जसमा ३२ सय विद्यार्थीले पढिरहेका छन् । विश्वभरक २ लाख भन्दा बढी व्यक्तिहरु यस युनिभर्सिटीबाट डिग्री हासिल गरेर गएका छन् । त्यस्तै, यो युनिभर्सिटी विद्यार्थीहरुको करियर विकासको लागि विश्वका २५ सय भन्दा बढी कम्पनीहरुसंग मिलेर अगाडी बढिरहेको छ ।

यस युनिभर्सिटीमा पढाइ हुने कोर्सहरु निम्नानुसार छन् :

  • Accounting and FinanceArchitecture
  • Arts
  • Aviation
  • Business
  • Communication
  • Construction Management
  • Contemporary Art
  • Defence
  • Design
  • Education
  • Engineering
  • Environmental Science
  • Geospatial Science and Surveying
  • Health Science
  • Human Movement, Sport, Clinical Exercise Physiology
  • Human Services
  • Information Technology
  • Jazz
  • Journalism
  • Laboratory Medicine
  • Languages
  • Law
  • Management and HRM
  • Marketing
  • Mathematics
  • MBA
  • Media Arts
  • Medical Radiation Science
  • Medical Sciences
  • Nursing and Midwifery
  • Nutrition and Food Sciences
  • Occupational Therapy
  • Pharmacy
  • Physiotherapy
  • Podiatry
  • Project Management
  • Property
  • Psychology
  • Science
  • Social Work
  • Tourism, Sport and Events
  • Urban and Regional Planning

द युनिभर्सिटी अफ साउथ अष्ट्रेलियाले हरेक वर्ष २५ सय भन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने गर्छ । यस युनिभर्सिटीले विदेशी विद्यार्थीलाई प्रदान गर्दै आएको छात्रवृत्ति यस प्रकार छ :

यस युनिभर्सिटी अन्तर्गतका क्याम्पसहरु :

  • Adelaide – City East
  • Magill campus
  • City West campus
  • Mawson Lakes campus
  • Whyalla campus
  • Mount Gambier Campus

तस्बिर स्रोत

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments