कक्षा १२ को व्यवस्थापन विषयको परीक्षामा यसवर्ष ३९ दशमलब ०४ प्रतिशत उत्तिर्ण भएका छन् ।

परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले आज प्रकासित गरेको यस वर्ष व्यवस्थापन विषयमा ३९ दशमलव ०४ प्रतिशत उत्तीर्ण भएका छन् । १ लाख ९१ हजार ४ सय ९६ परीक्षार्थीमध्ये ७४ हजार ७ सय ६४ विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार २२ परीक्षार्थीको नतिजा स्थगित भएको छ भने ९९ जनाको रद्द भएको छ ।

Grade XII Management, Humanities and Education Result 2071

Comments

comments