मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा रहेको ‘द युनिभर्सिटी अफ मेलबर्न’ अष्ट्रेलियाकै दोस्रो पुरानो युनिभर्सिटी हो । यो युनिभर्सिटी २०१८ मा अष्ट्रेलियाकै उत्कृष्ट युनिभर्सिटी हो । यो युनिभर्सिटी सन् १८५३ मा स्थापना भएको थियो ।

युनिभर्सिटी अफ मेलबर्नमा ४८ हजार भन्दा बढी विद्यार्थीहरुले अध्ययन गर्छन्। जसमध्ये १३ हजार भन्दा बढी विद्यार्थी विदेशी विद्यार्थीहरु छन् । यस युनिभर्सिटीमा पढाइ हुने कोर्सहरु :

यस युनिभर्सिटीमा कोर्स तथा पढाइको लेभलको अनुसार छात्रवृत्ति पनि प्रदान गर्ने गरिन्छ । छात्रवृत्ति सम्बन्धि सम्पूर्ण जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् >>

https://scholarships.unimelb.edu.au/?query=!padrenullx&sort=dmetadetailNumberAwarded

तस्बोर स्रोत  

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments