सुचना तथा सञ्चार प्रविधिमन्त्ती गोकुल बास्कोटाले अनलाईन मिडिया व्यवस्थित र जिम्मेवार बनाउन आवश्कय कानुन् ल्याउने तयारी भईरहेको बताए ।

राष्ट्रियसभाका सांसदहरुले अनलाई मिडिाले जथाभावी लेखेर व्यक्तिको चरित्र हत्या गरिरहेकाले सरकारले यसलाई रोक्न के कस्तो कार्य गरिरहेको छ जिज्ञासा राखेका थिए ।

सांसदहरुको प्रश्नको जवाफ दिँदै सञ्चार प्रविधिमन्त्री बास्कोटाले केही अनलाईले गलत समाचार प्रशारण गरी संगो पत्रकारिताको बद्नाम गरिरहेकाले अनलाईनलाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक रहेको औंल्याए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments