काठमाडाैँ । भुटानमा आयोजना हुने साफ अन्डर १५ फुटबल च्याम्पियनसिपमा नेपाल समुह बिमा परेको छ ।

सार्बजनिक ड्र अनुसार समूह बीमा नेपालसहित बंगलादेश, भुटान र पाकिस्तान छन् । समुह एमा इन्डिया, भुटान र श्रीलंका छन् । भुटानको थिम्पुमा अगष्ट ९ बाट सुरु हुने प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसंग खेल्नेछ भने द्रोसो खेल भुटान र तेस्रो खेल बंगलादेशसंग खेल्नेछ ।

१० दिनसम्म चल्ने प्रतियोगितामा नेपाल सहित दक्षिण एसियाका ६ टोली सहभागिता हुँदैछन् । प्रतियोगिताका लागि नेपाली टोली गङगा गुरुङको प्रशिक्षणमा छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments