मेलबर्न । अष्ट्रेलियाको द युनिभर्सिटी अफ एडलेड दक्षिण अष्ट्रेलियाको एडलेडमा रहेको छ । यस युनिभर्सिटीलाई एडलेड युनिभर्सिटी पनि भन्ने गरिन्छ । एडलेड युनिभर्सिटी अष्ट्रेलियाकी तेस्रो सबैभन्दा पूरानो युनिभर्सिटी हो , जुन सन् १८७४ मा भएको थियो । यो पब्लिक युनिभर्सिटी हो ।

द युनिभर्सिटी अफ एडलेड विश्वका उत्कृष्ट युनिभर्सिटी मध्येमा पर्छ । यस युनिभर्सिटीमा पढाइ हुने कोर्सहरु :

  • Faculty of Arts
  • Faculty of Engineering, Computer and Mathematical Sciences
  • Faculty of Health and Medical Sciences
  • Faculty of the Professions
  • Faculty of Sciences

यस युनिभर्सिटीमा विदेशी विद्यार्थीहरुको लागि छात्रवृत्ति प्रदान गर्ने गरिन्छ । जस अन्तर्गत आगामी शैक्षिक सत्र अर्थात २०१९ को लागि छात्रवृत्ति आवेदन खुल्ला गरिएको छ । ती छात्रवृत्ति योजनाहरु यस प्रकार छन् :

(दिइएका छात्रवृत्तिको नाममा क्लिक गरेपछि छात्रवृत्तिको लिंकमा पुग्न सक्नुहुन्छ )

The 2019 University of Adelaide Higher Education Scholarships (International)
The 2019 University of Adelaide Family Scholarships (International)
The 2019 University of Adelaide Alumni Scholarships (International)
The 2019 University of Adelaide Matching Scholarships (International)
The 2019 University of Adelaide Global Academic Excellence Scholarships
The 2019 University of Adelaide Global Citizens Scholarships
The 2019 University of Adelaide Global Leaders Scholarships

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments