मेलबर्न । अष्ट्रेलियाको जेम्स कुक युनिभर्सिटी पब्लिक युनिभर्सिटी हो । यो युनिभर्सिटी क्विन्सल्याण्ड राज्यकै दोस्रो पूरानो युनिभर्सिटी हो । ‘इनोभेटिभ रिसर्च युनिभर्सिटीज अष्ट्रेलिया ‘ अन्तर्गतको यो युनिभर्सिटी सन् १९६१ मा स्थापना भएको थियो ।

जेम्स कुक युनिभर्सिटीले विदेशी विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने गर्छ । जसमध्ये विकासोन्मुख देशहरुको लागि अष्ट्रेलिया सरकारले उपलब्ध गराउने अष्ट्रेलिया अवार्ड्स स्कोलरसिप पनि यहाँ उपलब्ध हुन्छ । यस युनिभर्सिटीमा उपलब्ध छात्रवृत्ति योजनाहरु यस प्रकार रहेका छन् :

जेम्स कुक युनिभर्सिटीमा कोर्समा विविधता रहेको छ । यस युनिभर्सिटीमा पढाइ हुने कोर्सहरु निम्नानुसार छन् :

  • Arts, Social Sciences & Social Work

  • Business & IT

  • Creative Media

  • Education

  • Engineering & Planning

  • Healthcare Sciences

  • Law & Governance

  • Medicine, Dentistry & Pharmacy

  • Nursing & Midwifery

  • Psychology

  • Science

  • Veterinary & Medical Science

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments