काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाको बुधबारको बैठक अवरुद्ध गरेको छ । कांग्रेसले निषेधज्ञा र चिकित्सा विधेयक फिर्ता लिन माग गर्दै बैठक चल्न नदिएको हो ।

कांग्रेसले निषेधज्ञाले नागरिकको अधिकार कुष्ठित भएको जनाएको छ । त्यस्तै डा गोविन्द के.सी र गंगामाया अधिकारीको मागप्रति सरकार गम्भीर नभएको आरोप लगाएको छ । कांग्रेस संसदीय दलको बुधबारको बैठकले निषेधज्ञा र चिकित्सा विधेयक फिर्ताको लागि संसदमै आग्रह गर्ने निर्णय गरेको थियो।

नेपाली कांग्रेसले डा गोविन्द के. सीको र गंगामाया अधिकारीको अनसनलाई गम्भीर रुपमा लिएको छ । डा के सी र अधिकारीको अनसनको अवस्था बुझ्न कांग्रेसले संसदीय दलका ३, ३ जना प्रतिनिधि खटाउने निर्णय गरेकाे थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments