मेलबर्न । अष्ट्रेलियाका युनिभर्सिटी मध्ये द युनिभर्सिटी अफ क्विन्सल्याण्ड पनि अग्रपंक्तिमा आउँछ । यो युनिभर्सिटी क्विन्सल्याण्ड राज्यको राजधानी सहर ब्रिसबेनमा रहेको छ । अष्ट्रेलियाको सबैभन्दा पूराना युनिभर्सिटीको सूचीमा पाँचौं स्थानमा पर्ने यो युनिभर्सिटी सन् १९०९ मा स्थापना भएको थियो ।

यो युनिभर्सिटी पब्लिक रिसर्च युनिभर्सिटी हो । द युनिभर्सिटी अफ क्विन्सल्याण्ड विश्वका ५० उत्कृष्ट युनिभर्सिटीको सूचीभित्र पर्ने गर्छ ।

द युनिभर्सिटी अफ क्विन्सल्याण्डमा अन्डरग्राजुएट र पोस्टग्राजुएट तह साथै रिसर्च र अनलाइन पढाइ समेत हुन्छ । यो युनिभर्सिटी अन्तर्गत तीन वटा कलेज रहेका छन् । ती हुन् :
St Lucia
Gatton
Herston

यस युनिभर्सिटीमा पढाइ हुने विषयहरु यस प्रकार रहेका छन् :

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments