दिल्ली । भारतीय उद्योगपति मुकेश अंबानीका छाेरा अाकाशले श्लाेका मेहतासँग सगाई गरेका छन् । विशेष समाराेहकाबीच भएकाे उक्त सघाइमा भारतका नेता, कलाकार, खेलाडी, उद्याेगपति तथा बिभिन्न क्षेत्रका प्रतिष्ठित ब्यक्तिहरूलार्इ निम्त्याइएकाे थियाे ।

उक्त पार्टीमा बलिउडका चर्चित अभिनत्रीहरू पनि सहभागि भए । आल‍िया भट्ट, रेखा, ऐश्वर्या, कियारा अडवानीकाे गोल्डन लुक पार्टीमा निकै चर्चामा रह्याे ।

 

Comments

comments