काठमाडौं । अबदेखि नारायणगढ–मुग्लिन सडकखण्डमा सडक अबरुद्ध भए वा नभएको सूचना एसएमएसबाटै पाइने भएको छ । यो सेवा महानगरीय ट्राफिक महाशाखाले सडकको स्थितिबारे जानकारी दिने उद्देश्यले सुरु गरेको हो ।

महाशाखाका अनुसार nmt टाइप गरेर 34848 मा पठाए सडकको स्थिति बारेमा सूचना सर्वसाधारणले प्राप्त गर्नेछन् ।

‘यो सडकखण्डमा पटकपटक पहिरो गएर सडक अबरुद्ध भइ सर्वसाधारणले दुःख पाउने गरेको हुँदा नारायणगढदेखि मौवा खोलासम्मको ताजा अपडेट लागि यो सेवा सुरु गरेको हौं’, महाशाखाले भनेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments