काठमाडाैं । ३८ किलो सुन तस्करी प्रकरणसँग जोडिएको बाजेको सेकुवामा प्रहरी प्रशासन बल्ल पुगेको छ । प्रहरीले बुधबार बाजेको सेकुवामा छापा मारेकाे छ ।

प्रहरीले बाजेको सेकुवाको अनामनगर, स्रोहखुट्टे, सामाखुसी, बत्तिसपुतली, कमलपोखरी र गैरीधारास्थित शाखामा छापा मारेको हो । छापा मार्ने क्रममा प्रहरीले सेकुवामा शिलबन्दी समेत गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments