काठमाडौं । पेटको समस्या धेरैजसो व्यक्तिमा हुने गर्छ। अझ कब्जियत हुनेहरु अझ पीडामा रहन्छन् । कब्जियतको लागि प्रशस्त पानी पिउनु एक उपाय हुन सक्छ भने, त्यस संगै निम्न उपायहरु पनि अवलम्बन गर्न सकिन्छ ।

एक चम्चा बदामको तेल एक गिलास तातो दुधमा मिलाएर हरेक बिहान र राती खाने गर्नुहोस् ।

केरा, दुध र मह मिलाएर मिक्स गरेर हरेक दिन पिउनुहोस् ।

सलगमको रसमा, गाँजरको रस, टमाटरको रस, कागतीको रस मिलाएर पिउनुहोस ।

गाँजरको रसमा पालक र कागतीको रस मिलाएर पिउनुहोस् ।

मेवाको रसमा टमाटरको रस मिलाएर पिउनुहोस् ।

चना रातभर भिजाउनुहोस र बिहान त्यसमा अदुवा र जिरा पाउडर मिलाएर खानुहोस् ।

सौफ उमालेर हरेक दिन त्यो पानी पिउनुहोस् ।

धनियाँको चटनी हरेक दिन खानुहोस् ।

टमाटरको रसमा पुदिनाको रस, कागतीको रस र बिरेनुन राखेर पिउनुहोस् ।

टुसा उम्रिएको गेडागुडी खानुहोस् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments