काठमाडौँ । केपी ओलीले अघिल्लो पटक प्रधानमन्त्री हुँदा देशलाई दुई बर्षभित्र तुईनमुक्त पार्ने घोषणा गरेका थिए ।

मन्त्रिपरिषद् बैठकबाट तुईनलाई झोलुंगे पालले विस्थापन गर्ने निर्णय पनि गराए ।

तर, उनको घोषणा ठेकेदारले तुहाइदिएका छन् ।

तीन बर्ष बित्न लाग्दासमेत विकट भेगका स्थानीय तुइनमा जोखिमपुर्ण यात्रा गर्न बाध्य छन् ।

ओलीले टीभीमा २०७४ असार मसान्तपछि तुईन भन्ने चिज देखे फोटचो चिनेर ल्याउनुस् भनेको समाचार हरेका थियौँ, सहिद लखन गउाँपालिका ८ घ्याल्चोकका शैलेश रेग्मीले भने, अहिलेसम्म तुईन हटेन ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments