काठमाडौं । विश्वकप २०१८ आउन अब केही दिन मात्र बाँकी छ । प्रतियोगिता जति नजिकिँदै छ त्यतिनै खेलकाे विषयमा चर्चा परिचर्चा तथा समर्थकहरूबीच एक खालकाे राैनक छाएकाे छ । यतिमात्र हाेइन् नेपाली समर्थकहरूमा समेत कुनै राजनीतिक चुनाबकाे लडाइँकै झल्काे दिने गरी पक्ष बिपक्षमा बाँडिइका देखिन्छ । बच्चादेखि बुढासम्मका खेलप्रेमीहरू अहिले बिभिन्न राष्ट्रका समर्थक बनेर खेल हेर्न अातुर छन् । र उनीहरूबीच विश्वकपको उपाधि कुन टिमले जित्ला ? कसले गोल्डेन बुट पाउला ? सुनको बल कस्ले जित्ला ? आफुले समर्थन गरेको टिम कहाँ सम्म पुग्ला ? जस्ता बहस तथा आँकलनहरु भइरहेका छन् ।

यसअघिका बिश्वकप खेलहरु मध्यराती उठेर वा अनिदो भएर हेरेका नेपाली समथर्कलाई रसिया बिश्वकपले केही राहात दिँदैछ । हुनत समयको घेराबन्दीमा फुटबलका समर्थक बस्न रुचाउँदैन तरपनि मध्यराती उठेर हेर्नुपर्ने र अनिदो नै हुनुपर्ने समस्यालाई रसिया बिश्वकपले टारेको छ ।

समूह ए
रसिया भर्सेस उरुग्वे : जेठ ३१, गते, ८ : ४५ बजे
इजिप्ट भर्से उरुग्वे : असार १, गते, ५ : ४५ बजे
रसिया भर्सेज इजिप्ट : असार ५ गते, ११: ४५ बजे
उरुग्वे भर्सेस साउदी अरेविया : असार ६ गते, ८:४५ बजे
साउदी अरेविया भर्सेस इजिप्ट : असार ११ गते, ८:४५ बजे
उरुग्वे भर्सेस रसिया : असार ११ गते, ८: ४५ बजे

समूह बी
मोरोक्को भर्सेस इरान : असार १ गते, ८ : ४५ बजे
पोर्चुगल भर्सेस स्पेन : असार १ गते, ११ : ४५ बजे
पोर्चुगल भर्सेस मोरोक्को : असार ६ गते, ५ : ४५ बजे
इरान भर्सेस स्पेन : असार ६ गते, ११ : ४५ बजे
इरान भर्सेस पोर्चुगल : असार ११ गते, ११ : ४५ बजे
स्पेन भर्सेस इरान : असार ११ गते, ११:४५ बजे

समूह सी
फ्रान्स भर्सेस अष्ट्रेलिया : असार २ गते, ३ : ४५ बजे
पेरु भर्सेस डेनमार्क : असार २ गते, ९ : ४५ बजे
डेनमार्क भर्सेस अष्ट्रेलिया : असार ६ गते, ५ : ४५ बजे
फ्रान्स भर्सेस पेरु : असार ६ गते, ८ : ४५ बजे
अष्ट्रेलिया भर्सेस पेरु : असार १२ गते, ७ : ४५ बजे
डेनमार्क भर्सेस फ्रान्स : असार १२ गते, ७ : ४५ बजे

समूह डी
अर्जेन्टीना भर्सेस अइसल्यान्ड : असार २ गते, ६ : ४५ बजे
क्रोएसिया भर्सेस नाइजेरिया : असार ३ गते, १२ : ४५ बजे
अर्जेन्टीना भर्सेस क्रोएसिया : असार ७ गते, ११ : ४५ बजे
नाइजेरिया भर्सेस अइसल्यान्ड : असार ८ गते, १० : ४५ बजे
अइसल्यान्ड भर्सेस क्रोएसिया : असार १२ गते, ११ : ४५ बजे
नाइजेरिया भर्सेस अर्जेन्टीना : असार १२ गते, ११ : ४५ बजे

समूह इ
कोस्टारिका भर्सेस सर्बिया : असार ३ गते, ५ : ४५ बजे
ब्राजिल भर्सेस स्वीजरल्याण्ड : असार ३ गते, ११: ४५ बजे
ब्राजिल भर्सेस कोस्टारिका : असार ८ गते, ५ : ४५ बजे
सर्बिया भर्सेस स्वीट्जरल्याण्ड : असार ८ गते, ११ : ४५ बजे
सर्बिया भर्सेस ब्राजिल : असार १३ गते, ११: ४५ बजे
स्वीट्जरल्याण्ड भर्सेस कोस्टारिका : असार १३ गते, ११: ४५ बजे

समूह एफ
जर्मनी भर्सेस मेक्सिको : असार ३ गते, ८ : ४५ बजे
स्वीडेन भर्सेस दक्षिण कोरिया : असार ४ गते, ५ : ४५ बजे
दक्षिण कोरिया भर्सेस मेक्सिको : असार ९ गते, ८ : ४५ बजे
जर्मनी भर्सेस स्वीडेन : असार ९ गते, ११ : ४५ बजे
मेक्सिको भर्सेस स्वीडेन : असार १३ गते, ७: ४५ बजे
दक्षिण कोरिया भर्सेस जर्मनी : असार १३ गते, ३:४५ बजे

समूह जी
बेल्जियम भर्सेस पानामा : असार ४ गते, ८ : ४५ बजे
ट्युनिसिया भर्सेस इंग्ल्याण्ड : असार ४ गते, १: ४५ बजे
बेल्जियम भर्सेस ट्युनिसिया : असार ९ गते, ५ : ४५ बजे
इंग्ल्याण्ड भर्सेस पानामा : असार १० गते, ५ : ४५ बजे
इंग्ल्याण्ड भर्सेस बेलजियम : असार १४ गते, ११ : ४५ बजे
पानामा भर्सेस ट्युनिसिया : असार १४ गते, ११ : ४५ बजे

समूह एच
कोलोम्बिया भर्सेस जापान : असार ५ गते, ५ : ४५ बजे
पोल्याण्ड भर्सेस सेनेगल : असार ५ गते, ८: ४५ बजे
जापान भर्सेस सेनेगल : असार १० गते, ८ : ४५ बजे
पोल्याण्ड भर्सेस कोलम्बिया : असार १० गते, ११ : ४५ बजे
जापान भर्सेस पोल्याण्ड : असार १४ गते, ७ : ४५ बजे
सेनेगल भर्सेस कोलम्बिया : असार १४ गते, ७ : ४५ बजे

प्रिक्वाटरफाइनल खेलहरु
समूह सी विजेता भर्सेस समूह डी उपविजेता : असार १६, ७ : ४५ बजे

समूह ए विजेता भर्सेस समूह बी उपविजेता : असार १६, ११ : ४५ बजे

समूह बी विजेता भर्सेस समूह ए उपविजेता : असार १८, ७ : ४५ बजे

समूह डी विजेता भर्सेस समूह सी उपविजेता : असार १८, ११: ४५ बजे

समूह ई विजेता भर्सेस समूह एफ उपविजेता : असार १९, ७: ४५ बजे

समूह जि विजेता भर्सेस समूह एच उपविजेता : असार १९, ११: ४५ बजे

समूह एफ विजेता भर्सेस समूह ई उपविजेता : असार २०, ७ : ४५ बजे

समूह एच विजेता भर्सेस समूह जि उपविजेता : असार २०, ११:४५ बजे

क्वाटरफाइनल
प्रिक्वाटर १ विजेता भर्सेस प्रिक्वाटर २ विजेता : असार २३, ७: ४५ बजे

प्रिक्वाटर ५ विजेता भर्सेस प्रिक्वाटर ६ विजेता : असार २३, ११:४५ बजे

क्रिक्वाटर ७ विजेता भर्सेस प्रिक्वाटर ८ विजेता : असार २४, ७ : ४५ बजे

प्रिक्वाटर ३ विजेता भर्सेस प्रिक्वाटर ४ विजेता : असार २४, ११ : ४५ बजे

सेमिफाइनल
क्वाटरफाइल १ विजेता भर्सेस क्वाटरफाइनल २ विजेता : असार २७, ११: ४५ बजे

क्वाटरफाइनल ३ विजेता भर्से क्वाटरफाइनल ४ विजेता : असार २८, ११ : ४५ बजे

तेस्रो स्थान

सेमिफाइनलमा पराजित दुई टोली : असार ३१, ७ : ४५ बजे

फाइनल

सेमिफाइनलमा विजेता दुई टोली : साउन १, ८ : ४५ बजे

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments