छोटो समयमा एक दर्जन भन्दा बढि भिडियो निर्देशन गरी सकेका सञ्चारकर्मी दिपेन्द्र घिमिरे निर्देशकमात्र नभई अब मोडलको रुपमा देखा पर्ने भएका छन् ।

एक कुशल म्यूजिक भिडियो निर्देशकको रुपमा चिनिन थालेका घिमिरे आफुद्धारा निर्देशित भिडियोमा उनी स्वयम् मोडलको रुपमा देखिएका छन् । निर्देशक घिमिरे ले पछिल्लो समयमा एक पृथक म्यूजिक भिडियो निर्देशन गरेका छन् । सो म्यूजिक भिडियो को केहि दिन अघि छायांकनको काम सम्पन्न गरिएको छ । उनलाइ साथ दिएकि छिन् मोडल काजोल पाण्डेले । डेनि रेग्मीको आवाजमा रहेको मैले चोलिको तुनामा बोलको गितमा संगित बिपित आचार्यको रहेको छ  भने कोरीयाग्राफि देबेन्द्र राज पाण्डे को रहेको छ ।

आशिष घिमिरे द्धारा निर्माण गरीएको यस म्यूजिक भिडियो लाइ रबिन्द्र बरालले खिचेका हुन् ।

Comments

comments