काठमाडौं । प्रहरीले विभिन्न व्यवसायको नाममा हुन्डी कारोवार गर्ने सातजनालाई पक्राउ गरेको छ ।

उनीहरुको साथबाट ५१ लाख नगदसहित तीन करोडभन्दा बढीको चेकसमेत बरामद गरेको प्रहरीको भनाई छ ।

महानगरीय प्रहरी अपराध महाशाखाले सोमबार हुन्डी कारोबारी विरुद्ध चलाएको अपरेसनका क्रममा न्युरोड लगायत क्षेत्रमा विभिन्न व्यवसायको आवरणमा हुन्डीको कारोवार गर्न सातजनालई पक्राउ गरी
उनीहरुबाट सो रकम चेक बरामद गरेको जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments