काठमाडौं । आधुनिक जीवनशैली संगै आजकाल सुन्दरतामा पनि विशेष ध्यान दिन थालिएको छ। सुन्दरतामा निखार ल्याउनको लागि हात खुट्टा साथै काखीमुनीका रौँहरु निकाल्ने गरिन्छ।

काखी मुनिको रौँ निकाल्दा, रौँ निक्लिएपनि त्यहाँ कालो दाग रहिरहन्छ। जसले गर्दा, खुल्ला लुगा लगाउँदा काखीले सुन्दरतालाई बिगारिदिन्छ। यसको लागि दन्तमन्जन सहयोगी बन्न सक्छ । दन्तमन्जनमा थोरै कागती मिसाएर काखीमा लगाउने र त्यसलाई केही छिन कागतीले नै दल्ने गर्नाले काखीको कालो हट्दै जान्छ।

त्यस सम्बन्धि प्रक्रियाको लागि यस भिडियोबाट थप जानकारी लिन सक्नुहुन्छ :

Comments

comments