हिन्दु धर्मावलम्वीको ठूलो चाड बडा दसैंको नवरात्रीको दोस्रो दिन आज पनि विभिन्न शक्तिपिठहरुमा पूजा आजा गरिँदैछ ।

नवदुर्गा भवानीको पूजा गर्ने क्रममा आज दशैंको दोश्रो दिन माता ब्रम्हचारिणीको पूजा गर्ने चलन छ ।  राजधानीका तलेजु भवानी, गुह्वेश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती र भद्रकालीमा दर्शनार्थीहरूको भिड लागेको छ ।

Please follow and like us:

Comments