गोरखा । २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पको केन्द्रविन्दू रहेकाे गोरखालाई केन्द्रविन्दू बनाएर गएराति फेरी पराकम्प गएको छ ।

अाज बिहान २ बजेर १७ मिनेटको समयमा गोरखाको काशिगाउँलाई केन्द्रविन्दू बनाएर ४.१ रेक्टरस्केलको पराकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

२०७२ सालको भूकम्पको यो ४९५ औं परकम्प भएको केन्द्रले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments