काठमाडाैँ । नयाँ शक्ती पार्टी नेपालका संयाेजक डा बाबुराम भट्टरार्इले सरकारकाे बजेट परम्परागत भएकाे प्रतिक्रिया दिनुभएकाे छ । पूर्वप्रधानमन्त्री समेत रहनुभएका डा भट्टरार्इले सामाजिक सञ्जाल मार्फत प्रकिक्रिया दिँदै याे बजेट हिजोकै निरन्तरता भएकाे बताउनुभएकाे हाे । संविधान जारी भएपछि बनेको पहिलो निर्वाचित सरकारले ल्याएको बजेटमा नयाँ कुरा नदेखिएकाे उहाँकाे भनार्इ छ ।

बजेट भाषण सुनेपछि ट्वीटरमा उहाँले लेख्नुभएकाेछ, बजेट सुन्दै जाँदा ‘माछा माछा, भ्यागुता’ जस्तो पो अनुभूति भयो! बजेट सबै हिसाबले पुरानैको निरन्तरतामा आयो ! जबकि आवस्यकता समृद्धिको युगतर्फ फड्को हान्ने संरचनात्मक परिवर्तनको थियो। त्यो न राजस्व, न भित्री र बाहिरी लगानी, न क्षेत्रगत विनियोजन, न प्रदेश र तल हस्तान्तरणमा कतै देखिएन !

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments