मेल्बर्न । अष्ट्रेलियाका युनिभर्सिटि मध्ये नाम चलेको एक युनिभर्सिटि एसियु ( अष्ट्रेलियन क्याथलिक युनिभर्सिटि ) हो । यो युनिभर्सिटि नन-प्रफिट पब्लिक युनिभर्सिटि हो, जसलाई सरकारले नै आर्थिक सहयोग गर्छ । क्याथलिक नाम भएतापनि यस युनिभर्सिटिमा जुनसुकै धर्ममा आस्था राख्ने विध्यार्थीले पनि पढ्न सक्छन् ।

यस युनिभर्सिटिमा पढ्‍ने विदेशी विध्यार्थीहरुको लागि लाग्ने शुल्क प्रत्येक सेमेस्टरमा विध्यार्थीले पढ्ने युनिटको आधारमा हुन्छ । हरेक वर्ष ३ प्रतिशतका दरले शुल्क बढ्न सक्छ। यस युनिभर्सिटिले प्रत्येक वर्ष २० जना विदेशी विध्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने गर्छ। यो छात्रवृत्ति विध्यार्थीको सम्पूर्ण शुल्क्को ५० प्रतिशत हुन्छ ।

यस युनिभर्सिटिमा पढाइ हुने कोर्सहरु

बिजनेस
क्रिएटिभ आर्ट्स एन्ड कम्युनिकेसन
हेल्थ साइन्स
आइ.टि
क़ानुन
म्यानेजमेन्ट
नर्सिङ्ग
साइकोलोजी
सोसल वर्क
आर्ट्स एन्ड ह्‌युमानिटिज
साइन्स
फिजियोथेरापी
फिलोसोफि

एसियु युनिभर्सिटि अन्तर्गतका कलेजहरु

Ballarat Campus

Brisbane Campus

Canberra Campus

Melbourne Campus

North Sydney Campus

Strathfield Campus 

Adelaide Campus

Rome Campus

यस युनिभर्सिटिको शुल्क बारे विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्। तस्बिर स्रोत 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments