काठमाडौं । चीनको हवाई सेनाले साउथ चाईना सीको विवादित क्षेत्रमा पहिलो पटक वम वर्षक विमान अवतरण गरेको जनाएको छ ।

उक्त कदमसँगै अमेरिकाले चिनियाँ कमदले अस्थिरता उत्पन्न हुने चेतावनी दिएको छ ।

लामो दुरीमा मार हान्ने क्षमताको एच ६ के विमान उक्त क्षेत्रमा सैनिक अभ्यासका क्रममा अवतरण गरेको जनाईएको छ ।

विशेषज्ञका अनुसार विमानले उत्तरी अष्ट्रेलिया तथा अमेरिकी द्विप गुआमसम्म मार हान्न सक्छ ।

विमान अवतरणको समाचार सार्वजनिक भएसँगै उक्त क्षेत्र थप अस्थिरता निम्तन सक्ने जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments